अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरामा भूकम्पको धक्का महसुस


काठमाडौँ-बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो । 

बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय देशका विभिन्न भागमा भूकम्प गइरहेको छ ।