अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सभापति पोखरेलको आपत्ति 

एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सभापति पोखरेलको आपत्ति 


काठमाडौँ– एनसेलमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आपत्ति जनाउनुभएको छ । एनसेलको भष्ट्राचार काण्ड सम्बन्धि निर्णय र  सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन खोजेको भन्दै उहाँले खेद व्यक्त गर्नुभयो ।

सभापति पोखरेलले भष्ट्राचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितीहरुमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने काम बन्द गर्न राज्य समितिसँग आग्रह गर्नुभयो । उहाँले यस्ता भ्रमको पछि नपर्नसमेत आग्रह गर्नुभएको छ ।