अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सचिवालय बैठक बोलाउने एमालेको तयारी, सङ्कल्प यात्राको समीक्षा हुने 

सचिवालय बैठक बोलाउने एमालेको तयारी, सङ्कल्प यात्राको समीक्षा हुने 


काठमाडौँ–नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।  ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्ने लागेको हो ।

एमालेका अनुसार एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने गरी तयारी भइरहेको छ । 

सचिवालय बैठकपछि यात्राको विस्तृत रिपोर्ट सार्वजनिक गरिने एमालेले जनाएको छ । एमालेले मङ्सिर १४ देखि पुस १ सम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेको थियो ।