अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर


काठमाडौँ-नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

त्यस्तै बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७९ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ९० रुपैयाँ २४ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर १०० रुपैयाँ २७ पैसा छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५५ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६० पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।