काठमाडौँ–मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान माग गरेको छ । करारमा कर्मचारी नियुक्ति गर्न निर्देशनालयले आवेदन माग गरेको हो ।
मधेस प्रदेशमा रहेको प्रादेशिक अस्पतालहरू (मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक)का लागि आवश्यक रहेका नवौंदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरिएको छ ।
योग्य नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिनसक्ने जनाइएको छ ।
प्रतिक्रिया