अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य बढ्यो 

सुनचाँदीको मूल्य बढ्यो 


काठमाडौँ–नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सयले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।