अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेफस्कुनको महासचिवमा झापाका अधिकारीको उम्मेदवारी

नेफस्कुनको महासचिवमा झापाका अधिकारीको उम्मेदवारी


काठमाडौँ–झापाका सहकारीकर्मी घनश्याम अधिकारीले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड नेफ्स्कुनकाो महासचिव पदमा उम्मेदवारी दिनुहुने भएको छ ।

यसअघि केन्द्रीय नेतृत्वमा रहँदै आउनुभएका उहाँले आज हुन लागेको निर्वाचनमा अध्यक्ष परितोष पौडेलको समूहबाट महासचिव पदमा उम्मेदवारी दिनुहुने भएको हो ।

झापाको सहकारी अभियानमा लामो समयदेखि लाग्नुभएको अधिकारी नेफ्स्कुनको केन्द्रीय नेतृत्वमा पटकपटक निर्वाचित हुनुभएको थियो ।  पहिलोपटक उहाँ पदाधिकारीको बलियो दाबेदारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।