अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य


काठमाडौँ–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ । जसअनुसार भारतीय भन्दा चिनियाँ प्याज सस्तो रहेको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय)को अधिकतम थोक मूल्य ११५ रुपैयाँ रहेको छ भने प्याज सुकेको (चिनियाँ)को १०० रुपैयाँ रहेको छ । 

यस्तै बन्दा लोकलको ६०, गोलभेँडा ठुलो (नेपाली)को ६०, गोलभेँडा सानो (लोकल)को २०, आलु रातोको ३६, प्याज हरियोको ९०, मौसमको १५०, अनारको ४०० रुपैयाँ छ । 

यस्तै आज मुला सबैभन्दा सस्तो छ । रातो मूलाको भाउ १५ देखि २० रुपैयाँ प्रतिकिलो छ। हाइब्रिड र लोकल सेतो मूलाको भाउ समान १० देखि १५ रुपैयाँ प्रतिकिलो छ।