अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेफ्स्कूनको महासचिवमा अधिकारी विजयी

नेफ्स्कूनको महासचिवमा अधिकारी विजयी


काठमाडौँ–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को महासचिवमा घनश्याम अधिकारी विजयी हुनुभएको छ ।  

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत हिजो भएको निर्वाचनमा अधिकारीले ८७६ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँका प्रतिस्पर्धी सन्दीप सापकोटाले ८०१ र केशवप्रसाद पोखरेलले ५४४ मत ल्याउनुभयो ।