काठमाडौँ–नवलपरासी पूर्व ९नवलपुर० दुई जनाको शव फेला परेको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ मा सासू–बुहारी मृत फेला परेका हुन् ।
खहरे जंगलमा ओम शान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।
हिजो दिउँसो घाँस काट्न जंगलमा गएका उहाँहरू अबेरसम्म नफर्किएपछि प्रहरीले खोजी गरेको थियो । खोजी गर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया