अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

 सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु


काठमाडौँ–सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बिहान सुनकोसी ३ मा भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृतकको पहिचान हुन बाँकी रहेको सिन्धुलीले प्रहरीले जनाएको छ । मृतकका आफन्तले अहिले उक्त सडक खण्डमा अवरोध गरेको प्रहरीले जनाएको छ ।