अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 बढ्यो सुनचाँदी मूल्य, कति पुग्यो ? 

 बढ्यो सुनचाँदी मूल्य, कति पुग्यो ? 


काठमाडौँ–नेपाली बजारमा सुनको मूल्य फेरि १ लाख २० हजार नाघेको छ । आज तोलामा ६०० बढेसँगै १ लाख २० हजार नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेसँगै प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।