अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौँ–नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।  

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ७०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार १०० रुपैयाँ कायम छ ।  

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो तोलामा १४ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ ।