अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य घट्यो 

आज सुनचाँदीको मूल्य घट्यो 


काठमाडौँ–नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य आज १ हजार ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।