काठमाडौँ–बाँकेको डुडुवा गाउँपालिका–६ नौबस्तास्थित जयेन्दु बाल सुधार गृहमा तनाव सिर्जना भएको छ ।
हिजो दिउँसो दुई समूहबिच झडप भएपछि सुधार गृहको माहोल तनावग्रस्त बनेको हो ।
स्थिति नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार घटनामा केही व्यक्तिहरु सामान्य घाइते भएका छन् ।





प्रतिक्रिया