अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार 

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार 


काठमाडौँ–नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार ३०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।