अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोदोको नलको टौवा

कोदोको नलको टौवा


तनहुँको देवघाट गाउँपालिका-२ जरमस्थित झरी, बादल परेको बेला गाईवस्तुलाई खुवाउन सुरक्षित गरेर राखिएको कोदोको नलको टौवा । यस क्षेत्रमा धान खेती कम हुने हुँदा कोदोको नललाई सुरक्षित गर्ने प्रचलन छ।
तस्बिर: मिला दरै/रासस