अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र प्रहरीद्वारा २८८ जनाका लागि दरखास्त आह्वान 

सशस्त्र प्रहरीद्वारा २८८ जनाका लागि दरखास्त आह्वान 


काठमाडौँ–सशस्त्र प्रहरी बलले २८८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।  

सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० र सहायक प्रहरी निरीक्षक ९असई० लगायतमा भर्ना खुलाएको हो ।

इन्स्पेक्टरमा ९९ जना र बसईमा ९८ जनासहित अन्य पदमा गरी २८८ जना माग गरेको छ ।

योग्यता पुगेका उम्मेदवारले माघ २१ भित्र आवेदन दिन सक्नेछन् । 

यस्तै सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदको हकमा दोब्बर दस्तुर तिरेर माघ २२ देखि २८ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।