अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईको हुस्सुले सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने सम्भावना  

तराईको हुस्सुले सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने सम्भावना  


काठमाडौँ–देशको तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । जसले गर्दा सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

चिसोले दैनिक जनजीवन र स्वास्थ्यमा समेत प्रभाव पार्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हुस्सु/कुहिरो अपराह्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ ।

http://mfd.gov.np/content/?id=5641