अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

गण्डकीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता


पोखरा-राष्ट्रियसभाको निर्वाचनका  लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका उम्मेवारले मनोनयन दर्ता गरेका छन्।

सोमवार पोखरास्थित  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनले उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।