अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जडीबुटीको एक मसाज सेन्टरमा आगलागी 

जडीबुटीको एक मसाज सेन्टरमा आगलागी 


काठमाडौँ–जडीबुटीमा रहेको एक मसाज सेन्टरमा आगलागी भएको छ । 

गए राती करिब साढे ३ बजे बिजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको हो । 

आगलागी एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार क्षतिको विवरण भने आएको छैन ।