अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 


काठमाडौँ–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो लोकलको १६ रुपैयाँ रहेको छ । 

यसैगरी आलु रातोको २३, प्याज सुकेको भारतीय ९०, प्याज सुकेको चाइनिजको ६५ रुपैयाँ रहेको छ । समितिका अनुसार लौकाको ७०, स्कुसको ८०, तरुलको ७०, केरा ९दर्जन० को १४० रुपैयाँ रहेको छ।