काठमाडौँ–नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा एक सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया