अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईका अधिकांश स्थानमा हुस्सु, दैनिक जनजीवनमा प्रभाव पर्ने

तराईका अधिकांश स्थानमा हुस्सु, दैनिक जनजीवनमा प्रभाव पर्ने


काठमाडौँ–आज तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

जसले गर्दा दैनिक जनजीवन र स्वास्थ्यमा असर पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

यस्तै विभागका अनुसार यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने सम्भावना रहेको छ । 

चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।