अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज बढ्यो सुनचाँदीको मूल्य

आज बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ–नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेसँगै आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।