अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य घट्यो 

आज सुनचाँदीको मूल्य घट्यो 


काठमाडौँ–नेपाली बजारमा आज सुनचाँदीको मूल्य  घटेको छ । आज मूल्यको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।