काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी सञ्चालित व्हाट्सएप नम्बर छेदु चमारको नाममा रहेको खुलेको छ।
९८१४४८६४४९ नम्बर छेदु चमारको नाममा रहेको साइबर ब्यूरोले जानकारी दिएको हो। ‘उक्त नम्बर छेदु चमारको नाममा रहेका खुलेको छ’, साइबर ब्यूरोले भनेको छ, ‘तर उनलाई व्हाट्सएप चलाउन नआउने रहेछ।’
प्रतिक्रिया