अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिपक कार्की केन्द्रीय सदस्य भएपछि प्रेम गीरी एमालेको झापाको कार्यवाहक अध्यक्ष

दिपक कार्की केन्द्रीय सदस्य भएपछि प्रेम गीरी एमालेको झापाको कार्यवाहक अध्यक्ष


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकोे गृह जिल्ला झापाका अध्यक्ष दिपक कार्कीलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित भएपछि उपाध्यक्ष प्रेमबहादुर गीरीलाई कार्यवाहक अध्यक्ष तोकिएको छ ।
अध्यक्ष कार्कीले आफूलाई पार्टीको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय सदस्य मनोनित गरेकोले रिक्त भएको अध्यक्ष पदमा पार्टी विधानको धारा ६८(२) बमोजिम गीरीलाई कार्यबाहक दिएको पत्रमा उल्लेख गर्नुभएको छ ।
पार्टीको २०७८ साल पुषमा भएको जिल्ला अधिवेशनबाट कार्की अध्यक्ष निर्वाचित हुनु भएको थियो ।