अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज तरकारी र फलफूलको मूल्य  

यस्तो छ आज तरकारी र फलफूलको मूल्य  


काठमाडौँ–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ । 

यस्तै आलु रातोको ३८, प्याज सुकेको भारतीयको ८२, चाइनिजको ६५, काउली स्थानीयको ४० रुपैयाँ छ । 

यसैगरी तरुलको ७०, केरा (दर्जन) १४०, अनारको ३०० रुपैयाँ कायम भएको छ ।