अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमतले मधेश प्रदेश सरकार छाड्यो, समर्थन पनि फिर्ता

जनमतले मधेश प्रदेश सरकार छाड्यो, समर्थन पनि फिर्ता


काठमाडौं-जनमत पार्टीले मधेश प्रदेशलाई दिएको समर्थन फिर्ता लिएको छ।

जनमतका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यावदलेजनता समाजवादी पार्टीका सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको  बताउनुभयो ।

मधेश सरकारमा जनमत पार्टीको तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्री हुनुहुन्छ ।

समर्थन फिर्ता लिने निर्णयसँगै उनीहरुले राजीनामा दिनुभएकाे छ ।