अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 


काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ छ भने गोलभेँडा सानो लोकलको २५ रुपैयाँ रहेको छ । 

यसैगरी आलु रातोको ३५, काउली स्थानीयको ५०, लौकाको ७०, सलगमको ८०, तोरीको सागको ५०, अनारको ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।