अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उत्तरी गोरखाको लाप्राकामा हिमपात

उत्तरी गोरखाको लाप्राकामा हिमपात


सुलीकोटगोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका-४ लाप्राकामा हिमपात सुरु भएको छ।

बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे-४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार हिमपात परेपछि भने त्यहाँका स्थानीय होटेल ब्यबसायी तथा किसानहरु खुशी भएका छन्। हिउँ परेपछि लाप्राकमा हिउँ खेल्न जानेहरुको भिड लाग्नेगर्छ। लाप्राकामा होटेल ब्यबसायीहरु खुशी भएका छन्। 

बुधबार दिउँसो ३ बजेबाट लाप्राकामा हिउँ परेको छे । अन्य दिनको तुलनमा गोरखामा अहिले चिसो बढेको स्थानीयको भनाइ छ।