अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विनिमयदर

यस्तो छ आजको विनिमयदर


काठमाडौँ-आज माघ ११ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२६ रुपैयाँ रहेको
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९७ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१७ रुपैयाँ रहेको छ ।