काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ६० रुपैयाँ र गोलभेँडा सानो लोकलको ३० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ३३, काउली स्थानीयको ५०, अनारको ३०० रुपैयाँ प्रतिकिलो रहेको छ ।








प्रतिक्रिया