अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन: गण्डकीबाट कांग्रेसका किरण विजयी

राष्ट्रियसभा निर्वाचन: गण्डकीबाट कांग्रेसका किरण विजयी


पोखरा-राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी हुनु भएको छ।

बिहीबार सम्पन्न निर्वाचनबाट उहाँले ३ हजार ८ सय ८ मतभार पाएर विजयी हुनु भएको हो । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए ।