अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा गठबन्धका कृष्ण सिटौलालाई पछाडि पार्दै उद्धव पौडेलको अग्रता

कोशीमा गठबन्धका कृष्ण सिटौलालाई पछाडि पार्दै उद्धव पौडेलको अग्रता


विराटनगर-कोशी प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला पनि पछि परेका छन्। यसअघि नेकपा एमालेकी रुक्मिनी कोइराला सत्ता गठबन्धनका तीन सांसदसहितको क्रस मत तानेर विजयी हुनु भएको थियो।

महिलातर्फकी उम्मेदवार कोइरालाले स्थानीय तहतर्फ गठबन्धका १६ जनाको मत तान्न सफल हुनु भएको थियो।

अहिले कोशीमा अन्यतर्फको मत गन्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार सिटौलाको पक्षमा ४५ मत परेको छ।

उता राप्रपा उम्मदेवार उद्धव पौडेलको पक्षमा ४८ जना सांसदले मत दिएका छन्।