काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज लोकल गोलभेँडा सानो प्रतिकिलो २५ रुपैयाँ, रातो मुला १८ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ६६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।
त्यसैगरी लोकल गाजर किलोको ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो आलु ३२ रुपैयाँप्रति किलो मूल्य तोकिएको छ ।








प्रतिक्रिया