अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ– नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।