अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 


काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ६० रुपैयाँ कायम रहेको छ भने गोलभेँडा सानो लोकलको ३५ रुपैयाँ रहेको छ । 

यसैगरी आलु रातोको ३२, प्याज सुकेको भारतीयको ७०, काउली तराईको ५०, लौकाको ८०, बरेलाको ७०, तरुलको ८०, तामाको १०० रुपैयाँ कायम रहेको छ ।