काठमाडौँ– हिमाली जिल्लामा हिमपात भएको छ । हिमाली जिल्लामा आज बिहानैदेखि हिमपात भएको हो ।
हरेक वर्ष हिउँदमा हिमपात हुने भएपनि यस वर्ष भने ढिलोगरी हिउँ परेको छ । हिमपात हुँदा किसान खुसी हुनुभएको छ ।

प्रतिक्रिया