अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले धादिङको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली धादिङबेसी जानुहुँदै 

एमाले धादिङको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली धादिङबेसी जानुहुँदै 


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धादिङबेसी जाँदै हुनुहुन्छ । अध्यक्ष ओली बिहान ११ बजे स्थलमार्गबाट धादिङबेसी जान लाग्नुभएको हो ।

एमाले धादिङको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली धादिङबेसी जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

एमाले धादिङको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।