अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको नयाँ बानेश्वरस्थित सडक विभागको क्यान्टिनमा आगलागी

काठमाडौँको नयाँ बानेश्वरस्थित सडक विभागको क्यान्टिनमा आगलागी


काठमाडौँ-काठमाडौँको नयाँ बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी भएको छ। 

आज दिउँसो क्यान्टिनमा एक्कासी आगलागी भएपछि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरी बलले आगो निभाएका छन् । काठमाडौँ र ललितपुर बारुण यन्त्र कार्यालयबाट गएका दमकलको सहयोगमा आगो निभाइएको छ।