अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले धादिङको नेतृत्व चयनका लागि मतदान जारी

एमाले धादिङको नेतृत्व चयनका लागि मतदान जारी


धादिङ-नेकपा एमाले धादिङको आगामी कार्यकालको नेतृत्व चयनका लागि मतदान जारी रहेको छ।

धादिङको सदरमुकाम धादिङवेशीमा मतदान भइरहेको हो। दुईवटा प्यानल निर्वाचनमा होमिएका छन्।

अध्यक्ष पदका उम्मेदवार भूमि त्रिपाठी र रामकुमार अधिकारी नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएका हुन्।