अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले धादिङ अधिवेशन: मतगणना सुरू

एमाले धादिङ अधिवेशन: मतगणना सुरू


एमाले धादिङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।

केहीबेर अघिबाट सुरु भएको प्रारम्भिक मतगणना अध्यक्ष पदका उम्मेदवार भूमि त्रिपाठीको अग्रता रहेको छ।

त्रिपाठीको पक्षमा २०८ मत गणना भएको छ भने अर्का अध्यक्ष पदका उम्मेदवार डा. रामकुमार अधिकारीको पक्षमा १६३ मत प्राप्त भएको छ।

५७८ मतदाता रहेकोमा ५५० मत खसेको बताइएको छ।