अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित

एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित


धादिङ-नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित हुनुभएको छ।

मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत ल्याएर निर्वाचित हुनुभएको हो। उहाँको प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत पाउनु भएको छ। त्रिपाठी र अधिकारीको मतान्तर ७१ रहेको छ।

कमिटीको उपाध्यक्षममा अर्जु श्रेष्ठ, सचिवमा राधिका सापकोटा र उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्त बहावदुर लामिछाने निर्वाचित हुनु भएको छ।

धादिङ एमालेको निर्वाचनमा जम्मा ५७८ मतदाता थिए। जसमा ५५० मत खसेको थियो।