अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको एमालेले जनाएकाे छ। पार्टीकाे आन्तरिक जीवन लगायत विषयमा पनि छलफल हुने बताइएकाे छ।

केन्द्रीय कमिटीको बैठकको बोलाउने विषयमा पनि बैठकले निर्णय गर्ने ।