अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय सदस्यहरु ऐन महर र फारुकीको राजिनमा स्विकृत

एमाले केन्द्रीय सदस्यहरु ऐन महर र फारुकीको राजिनमा स्विकृत


काठमाडौं -नेकपा एमालेको आज बसेको सचिवालय बैठकले दुईजना केन्द्रीय सदस्यको राजिनामा स्विकृत गरेको छ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार पदबाट राजिनामा दिएका केन्द्रीय सदस्यहरु सिराज अहमद फारुकी र ऐन महरको राजिनमा स्विकृत भएको हो । उहाँहरुले के कारणले राजिनामा दिनुभएको हो भन्ने खुलाइएको छैन ।