अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विनिमयदर 

यस्तो छ आजको विनिमयदर 


काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । 

यस्तै युके पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।