अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको सातौं केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको सातौं केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं- नेकपा एमालेको सातौं केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
पार्टी कार्यलय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले जानकारी दिनुभयो ।
बैठकले नेकपा एमालेको आगामी कार्यक्रमका बारेमा विविध निर्णय गर्ने जनाइएको छ । बैठकमा पार्टी शुद्धिकरणका लागि पनि विशेष प्रस्ताव पारित हुने जनाइएको छ । यो बैठक आज देखि ३ दिन सम्म सञ्चालन हुने एमालेले जनाएको छ ।