काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिकपक्राउ परेका छन्।
८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ गरेका हुन् । गफुरले सोमबार राति दुबई सुन लिएर आएका थिए।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया